दुनै, डोल्पा
खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, रुकुम पश्चिमबाट सरुवा भई यस कार्यालयमा आउनु भएका कार्यालय प्रमुख श्री हेमन्त राज पौडेल ज्यु र खा.पा.स.टे. श्री राकेश के.सी. ज्युको स्वागत तथा शुभकामना कार्यक्रमको क्रममा
यस कार्यालयबाट सरुवा भई खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट जानुहुने कार्यालय प्रमुख श्री प्रकाश गिरी ज्यूको विदाई तथा फेरि भेटौला कार्यक्रमको क्रममा
यस कार्यालयबाट रुकुम पश्चिम कार्यालयमा सरुवा हुनु भएका अधिकृतस्तर छैठौं खा.पा.स.टे. निर्मल प्रसाद उपाध्याय ज्युको फेरी भेटौला कार्यक्रमको क्रममा
यस कार्यालयका खा.पा.स.टे. निर्मल प्रसाद उपाध्याय अधिकृत स्तर छैटौमा स्तर वृद्धि हुनु भएकोले बधाई तथा स्वागतको क्रममा
डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १ स्थित बाला त्रिपुरासुन्दरी मन्दिर दर्शनको क्रममा
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतबाट पाल्नु भएका माननीय मन्त्रि बिजया बुढा ज्यु लगायत टिमलाई खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, डोल्पामा स्वागत कार्यक्रमको क्रममा
सौर्य घरेलु विद्युत प्रणाली वितरण, डोल्पो बुद्ध गा.पा.
च्यादुल सिम चवरसिला आरुपानी सिंचाई योजना, ठुलिभेरी न.पा.
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, डोल्पा
Supported By: PLGSP
Developed By: ProActive Developers