कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतबाट पाल्नु भएका माननीय मन्त्रि बिजया बुढा ज्यु लगायत टिमलाई खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, डोल्पामा स्वागत कार्यक्रमको क्रममा
आ.व. २०८२/८३ मा संचालित निर्माण कार्य तथा भुक्तानी सम्बन्धि सूचना
वर्षायामको समयमा पानीका स्रोतहरु दुषित भई दुषित पानीको प्रयोगले पानीजन्य रोग फैलिन सक्ने भएकाले सावधानी अपनाउनु हुन सम्पूर्ण उपभोक्ता महानुभावहरुमा जानकरी गराइन्छ।